रेञ्जरमा यस्ता एक कप्तान
रेञ्जर गणमा उम्रन नपाउँदै तीन पात भनेजस्तो प्रवीण बानियाँ नामक कप्तान छन् । छाउनी अस्पतालमा काण्ड लागेर अवकाश पाएका पदम बानियाँ सुवेदारका पुत्र हुन् । यिनले आफूलाई चिफ अशोक सिग्देल र अनुपजंग थापा जरसाहेबका छोराहरूको घनिष्ट मित्र भएको दावी गर्छन् । पैसा खर्च गर, तिमीहरूका आफन्तलाई सैन्यमा भर्ती गर्दिन्छु, शान्ति सेना हालिदिन्छु, एमटीमा सरुवा गर्दिन्छु भनी हिँडेका छन् ।
काठमाडौँमा बाबुआमासहित २ कोठाको भाडामा बस्छन्, जर्नेलका छोरीहरूलाई ताक्छु । डेरा वरिपरिका युवाहरूलाई जम्मा…