समाचार

बहुपत्नीवाला एमाले नेता धरौटीमा छुटे

बहुविवाह मुद्दामा दोषी ठहर भई कारागार चलान भएका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा छुटेका छन् । उनी हिजो दैनिक ३ सय रुपैयाँको दरले एक बर्षको एकमुष्ट जरिवाना तिरेर रिहा भएका हुन् ।  मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५ (१) मा एक वर्षभन्दा कम कैद सजाय पाएका कसुरदारलाई कैद नबसे पनि हुने सुविधा छ । त्यस्ता कसुरदारले दिनको तीन सय रुपैयाँका दरले जरिवाना तिरेर कैद नै नबसी सजाय कटौती गर्न पाउँछन् ।  शेर्पालाई सोही ऐनबमोजिम कैद सजायबापतको ज…

Page 94 of 2021