समाचार

बिचौलियालाई समात्न टिम तयार

राज्य संयन्त्रलाई नै मुठ्ठीमा पारेर विभिन्न अवैधानिक गतिविधिमार्फत अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्दै आएका दीपक भट्ट र साहिल अग्रवालको सम्पत्ति छानबिनसम्बन्धी फाइल अख्तियारबाट अर्थ हुँदै सम्पत्ति शुद्धीकरण विभागमा पुगेको छ । द्रुत गतिमा अघि बढिरहेको त्यो फाइलमाथि यदि सरकारी कर्मचारीले चासो दिएर काम गर्ने हो भने उनीहरू नराम्ररी सेकिने अवस्था देखिएको अनुसन्धानमा सक्रिय एक अधिकारीले जनआस्थालाई बताए ।  सम्पत्ति शुद्धीकरण विभागमा यससम्बन्धी अध्ययनको लागि एउटा छुट्टै टोली गठ…

Page 92 of 2021