भाडाका सुरक्षाकर्मी किन चाहियो भन्नोस् त !
सरकारले सुरक्षाकर्मी कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो जनवर्गीय संगठन भूपूसैनिक–प्रहरी र युवासंघका कार्यकर्ताको सुरक्षा घेरामा रहँदै आएका छन् । ‘उनको सुरक्षा व्यवस्थापनमा महेश बस्नेत, पासाङ शेर्पालगायत खटिएका छन् तर अनौठो संयोग– दुई साताअघि लतितपुरको धोबीघाटको रामवाग महल पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक चलुञ्जेल ओलीका निम्ति दिनको चार लाख तिरेर निजी सेक्युरिटी ‘बोस’ कम्पनीबाट सादा पोशाकमा सुरक्षादस्ता हायर…