बिबिध

कर्मचारीको व्यक्तिगत विवरण खोज्दै किताबखाना

राष्ट्रिय किताबखाना (निजामती) ले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीहरुलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना गरेको छ ।  सूचनामा एक महिनाभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गराउन भनिएको छ । निजामती सेवा नियमावली, २०५० को नियम १० (क) मा सबै सेवा, समूह, श्रेणीका कर्मचारीको अभिलेख राख्नुपर्ने एवम् अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, कर्मचारीहरुले आफ्नो वैयक्तिक विवरण नबुझाउँदा अद्यावधिक गर्न कठिनाइ परेको किताबखानाका सूचना अधिकारी …

Page 73 of 153