जनकपुर जानुभएका उपराष्ट्रपति नन्दबहादुर पुन राजधानी फर्कनुभएको छ । उहाँ आज बिहान जनकपुर जानुभएको हो ।
उपराष्ट्रपति पुन सेनाको हेलिकोप्टर एनए ०५८ मा जनकपुर पुगेर सोही होलिकोप्टरमा काठमाडौं आउनुभएको हो ।
१५ माघ २०८२, बिहीबार
29 Jan 2026, Thursday