सेनाको दुई वटा हेलिकोप्टर दुईतिर, प्रधान सेनापति बर्दिवासतर्फ

सेनाको दुई वटा हेलिकोप्टर दुईतिर, प्रधान सेनापति बर्दिवासतर्फ

प्रधान सेनापति प्रभुराम शर्मा महोत्तरीको बर्दिवास जान लाग्नुभएको छ । उहाँ सेनाको हेलिकोप्टरमा बिहान ९ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आजै सेनाको अर्को एउटा टोली एनए ५३ एमआई हेलिकोप्टरमा सोलुखुम्बु जाने तयारी छ । ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत हिमाल सफाई टोली सेनाको हेलिकोप्टरमा स्याङ्बोचे जान लागेको हो ।
 

टिप्पणीहरू