गृहमन्त्री बालुवाटारबाट निस्कनुभयो

गृहमन्त्री बालुवाटारबाट निस्कनुभयो

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्रीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको बताइएको छ ।

आज बिहानको भेटघाटपछि उपप्रधानमन्त्री श्रेष्ठ साढे १० बजे बालुवाटारबाट बाहिरिनुभएको हो । प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने भ्रमणपछि हिजो स्वदेश फर्कनुभएको हो ।
 

टिप्पणीहरू