ठूलो परिमाणको केराउ र चिनी सशस्त्रको कब्जामा

ठूलो परिमाणको केराउ र चिनी सशस्त्रको कब्जामा

सशस्त्र प्रहरी बल नेपालले पश्चिम नवलपरासीको सुस्तामा ठूलो परिमाणको केराउ र चिनी फेला पारेको छ । गएराति सुस्ता गाउँपालिका १, बरुवाबाट ३८० क्विण्टल केराउ र ४० क्विण्टल चिनी बरामद भएको बताइएको छ ।

शसस्त्र प्रहरी बलको टोलीले केराउ र चिनी स्थानीय ज्ञानु अर्यालको घर पछाडिको गोदाममा फेला पारेको हो । बरामद भएको सामान महेशपुर भन्सार कार्यालयलाई राति नै बुझाइएको छ ।
 

टिप्पणीहरू