सशस्त्रको भण्डार शाखामा आगलागी, ठूलो क्षतिको अनुमान

सशस्त्रको भण्डार शाखामा आगलागी, ठूलो क्षतिको अनुमान
सुन्नुहोस्

सशस्त्र प्रहरी बलको सतुंगलस्थित भण्डार शाखाको केन्द्रीय स्टोरमा आगलागी भएको छ । सशस्त्र प्रहरी अस्पतालको पूर्वतर्फ रहेका ती स्टोरमा केहीबेरअघि आगो लागेको बताइएको छ । 

विद्युत सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ । मिसनबाट फर्कंदा ल्याइएका सामान राखिएको र सशस्त्र प्रहरी बलले प्रयोग गर्ने लत्ताकपडाको तीन वटा स्टोरमा आगो सल्केको हो ।

आगलागीबाट ठूलो क्षति भएको आशंका छ ।

टिप्पणीहरू