अमेरिकामा झुण्डिए काँग्रेस नेता भण्डारी

अमेरिकामा झुण्डिए काँग्रेस नेता भण्डारी

अमेरिकाको टेक्सासमा बस्दै आएका एक जना काँग्रेस नेता झुण्डिएको अवस्थामा भेटिएका छन् । नेपाली काँग्रेसका हरिबोल भण्डारी आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका भण्डारी नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समितिका केन्द्रीय सदस्य थिए । यसअघि उनले दुई पटक महासमिति सदस्यको जिम्मेवारी पनि सम्हालेका थिए ।

टिप्पणीहरू