सेकुवामा घण्टी,घण्टीमा सेकुवा

सेकुवामा घण्टी,घण्टीमा सेकुवा

सरकारी कर्मचारीसँगको आर्थिक लेनदेनलगायत पटक–पटक विभिन्न समस्या झेलेको ‘बाजेको सेकुवा’ चुनावी राजनीतिमा खुलेको छ। सो ब्राण्डका सञ्चालक परिवार र पूर्व कर्मचारी राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) बाट उम्मेदवार बनेपछि ‘सेकुवा’ राजनीति र घण्टी एउटै लाइनमा उभिएको अर्थ लगाइएको छ ।

‘बाजेको सेकुवा’ का सञ्चालक चेतन भण्डारीकी श्रीमती नितिमा भण्डारी रास्वपाको उम्मेदवार बनेकी छन् । उनले ‘बाजेको मसला’ उत्पादन तथा बिक्री गर्दै आएकी छन् । 

‘बाजेको सेकुवा’ का पूर्व सिइओ सुशील खड्का पनि सोही पार्टीबाट उठेका छन्।

टिप्पणीहरू