पर्यटक तान्न परम्परागत नाच (फोटो फिचर)

पर्यटक तान्न परम्परागत नाच (फोटो फिचर)

नेपालमा विभिन्न जात्रा तथा चाडपर्वमा हुने गरेका पौराणिक नृत्यको झझल्को दिने एकप्रकारको स्थानीय संस्कृतिमा आधारित नृत्य इन्डोनेसियाको बालीमा पर्यटकहरुको लागि अत्यन्तै लोकप्रिय रहेको छ। यस नृत्यमा कलाकारहरु पौराणिक पात्रका झैं शृंगार गरी चम्किलो र रंगीचंगी पोशाकमा देखिन्छन् भने उनीहरुका आँखाको तथा शरीरको चालहरु लोभलाग्दो देखिन्छ । गेमलान र रिन्डिक भनिने इन्डोनेसियाको परम्परागत वाद्ययन्त्रहरूको सुन्दर संगीतको लयमा कलाकारहरुले आफ्नो नृत्य प्रदर्शन गर्ने गर्दछन् ।

टिप्पणीहरू