तस्करले दोधारा चाँदनीको बाटोसमेत बाँकी राखेनन्

कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका–३ जमुनाघारीस्थित सीमा इलाकाबाट भन्सार छलीका सामान बरामद भएको छ ।

सशस्त्र प्रहरीले करिब एक लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लाष्टिकको कुर्सी बरामद गरेको हाे । बिओपीद्वारा बरामद उक्त सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएकाे सशस्त्र प्रहरीले बताएकाे छ ।

टिप्पणीहरू