बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुध्दाको सुनुवाई स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा आजका लागि तोकिएको पेशी सुनुवाई नभई स्थगित भएको हो ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा सुनुवाईका लागि मुद्दा पेशीमा चढेको थियो ।
टिप्पणीहरू