भारतले नेपाललाई थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिने
भारतले नेपाललाई थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिने भएको छ । अब गुजरात राज्यको मुन्द्रा र ओडिसाको धाम्रा बन्दरगाहबाट नेपालले सामान आयात तथा निर्यात गर्न सक्ने छ ।
नरेन्द्र मोदीको सरकारले आफ्नो ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत उक्त निर्णय गरेको भारतीय पक्षको भनाइ छ । यसका लागि थप वार्ता भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
टिप्पणीहरू