भारतीय सेनाध्यक्षको नेपाल भ्रमण, दोस्रो दिन (फोटो फिचर)

भारतीय सेनाध्यक्षको नेपाल भ्रमण, दोस्रो दिन (फोटो फिचर)

भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपालको पाँच दिने भ्रमणमा हुनुहुन्छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ । शीतल निवासमा आज आयोजित विशेष समारोहमा पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

यसअघि उहाँ आज बिहान र दिउँसो विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । प्रस्तुत छ, उहाँको नेपाल भ्रमणको दोस्रो दिनको फोटो फिचर ।

टिप्पणीहरू