भारतीय गृहमन्त्रीका पीए पाल्पाबाट काङ्ग्रेसको झण्डामा उठ्ने

भारतीय गृहमन्त्रीका पीए पाल्पाबाट काङ्ग्रेसको झण्डामा उठ्ने

भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष तथा गृहमन्त्री अमित साहका पूर्व स्वकीय सचिव आगामी निर्वाचनमा पाल्पाबाट प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएका छन् ।

रामपुरका सन्दीप रानालाई नेपाली काँग्रेसले उम्मेदवार सिफारिस गरेको छ । उनले लामो समयदेखि भारतीय जनता पार्टीको मुख्यालयमा महत्वपूर्ण नेताको निकट भएर काम गर्दै आएका थिए ।

टिप्पणीहरू