भारतीय राजदूत र माओवादी अध्यक्षवीच साँझपख खुमलटारमा भेट
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष दाहाललाई भेट्न राजदूत साँझपख उहाँको निवास ललितपुरको खुमलटार जानुभएको हो ।
बिहानदेखि राजनीतिक भेटघाट, कुराकानी,सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुभएका अध्यक्ष दाहालसँग भारतीय राजदूतले साँझको केही समय भेट्नुभएको बताइन्छ ।
टिप्पणीहरू