एमाले प्रचार उपप्रमुख रिजाल दौडबाट बाहिर
दैलेख क्षेत्र–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारीका आकाँक्षी एमाले केन्द्रीय सदस्य विष्णु रिजाल दौडबाट बाहिरिएका छन् ।
क–कसले पाए दैलेखबाट टिकट
उनी आफै पन्छिएपछि सो क्षेत्रबाट केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले टिकट हात पारेका छन् । प्रदेश (क) मा तिलक रिजाल र प्रदेश (ख)मा विनोदकुमार शाहले टिकट पाएको बताइएको छ ।
टिप्पणीहरू