बनखेतका कालिबनलाई चट्याङले लग्यो

बनखेतका कालिबनलाई चट्याङले लग्यो

बाँकेमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बैजनाथ गाउँपालिका–३ बनखेत बस्ने ६८ वर्षीय कालिबन बस्नेतको हिजो दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।

घर नजिकै जंगलमा गोठालो जाँदा चट्याङ लागेर गम्भीर घाईते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू