मानवशास्त्री ओम गुरुङको निधन

मानवशास्त्री ओम गुरुङको निधन

मानवशास्त्री ओम गुरुङको निधन भएको छ । उहाँको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।

७० वर्षको उमेरमा बित्नुभएका उहाँ नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव हुनुहुन्थ्यो । हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

टिप्पणीहरू