प्रधानसेनापतिको नेतृत्वमा १० जनाको टोली पोखरामा

प्रधानसेनापतिको नेतृत्वमा १० जनाको टोली पोखरामा

प्रधानसेनापति प्रभुराम शर्मा आज बिहान काठमाडौंबाट पोखरा पुग्नुभएको छ । उहाँ १० जनाको टोली लिएर त्यसतर्फ जानुभएको बताइएको छ ।

प्रधानसेनापति नेतृत्वको टोली बिहान पौने ९ बजे नेपाली सेनाको हेलिकप्टरमा पोखरा जानुभएको हो । टोलीलाई सेनाको ९ एनए ०५८ अगुस्ता कल साइन भएको हेलिकप्टरले पोखरा पुर्याएको बुझिएको छ ।

टिप्पणीहरू