प्रधान सेनापति राजधानी फर्कनुभयो

प्रधान सेनापति राजधानी फर्कनुभयो

प्रधान सेनापति प्रभुराम शर्मा पोखराबाट काठमाडौं फर्कनुभएको छ । उहाँ हिजो बिहान १० सदस्यीय टोली लिएर हिजो बिहान पोखरा जानुभएको थियो ।

पोखरा र बागलुङमा आयोजिति विभिन्न कार्यक्रममा सहभागी भएर उहाँ आज सोही टोलीसहित राजधानी फिर्ता हुनुभएको छ । प्रधान सेनापति हिजो पोखरा जानुभएको सेनाको एन ए ०५८ अगुस्ता हेलिकप्टरमा फर्कनुभएको हो ।

टिप्पणीहरू