छोरीको घरबाट फर्कंदै गरेका पुरुष भीरबाट खसे

छोरीको घरबाट फर्कंदै गरेका पुरुष भीरबाट खसे

कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । तिलागुफा नगरपालिका–७ का अन्दाजी ५९ वर्षीय नयाँ दमाईको भीरबाट खसेर मृत्यु भएको हो ।

महावै गाउँपालिका–५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भीबाट लडेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू