चुनावको मुखमा, बिजेपीका कोषाध्यक्ष काठमाडौंमा
भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) का केन्द्रीय कोषाध्यक्ष काठमाडौं आएका छन् । उनी हिजो अपरान्ह काठमाडौं उत्रेका हुन् ।
नयाँ दिल्लीबाट भिस्तारा एअरको उडान नम्बर युके १५५ बाट आएका कोषाध्यक्ष राजेश अग्रवाल अपरान्ह सवा ४ बजे काठमाडौंमा ओर्लिएका थिए ।
पासपोर्ट नम्बर भी ०७५६९०३ बोकेका अग्रवालको नेपाल आगमनबारे भिआइपी लाउन्जलाई कुनै विशेष जानकारी नदिइएको भिस्तारा एअरलाइन्स स्रोतको दाबी छ ।
टिप्पणीहरू