सेनाबाहेक सबै सुरक्षा निकायका प्रमुख भैरहवातिर

सेनाबाहेक सबै सुरक्षा निकायका प्रमुख भैरहवातिर

गृह सचिवको नेतृत्वमा आठ सदस्यीय सुरक्षा निकायको उच्चस्तरीय टोली आज भैरहवा गएको छ । बुध्द एअरको बीएचए ८५९ उडानबाट अपरान्ह पौने ५ बजे गएको टोलीमा गृह सचिव विनोदप्रकाश सिंहलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु क्रमशः धिरजप्रताप सिंह र राजु अर्याल रहनुभएको बताइएको छ ।

टोलीमा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापासहित आठ जना काठमाडौंबाट भैरहवा जानुभएको बुध्द एअरको विमानस्थल स्रोतको दाबी छ ।

टिप्पणीहरू