क्याबिनेट बैठक सकेलगत्तै देउवा र दाहालवीच भेट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्रीसंग परामर्शका निम्ति उहाँ त्यता जानुभएको हो ।
पौने १२ बजे बालुवाटार पुग्नुभएका अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेटवार्ता शुरु भएको छ । त्यसको केही बेरअघि मात्र बालुवाटारमा क्याबिनेट बैठक बसेको थियो ।
टिप्पणीहरू