इजरायली राजदूत परराष्ट्र प्रवेश

इजरायली राजदूत परराष्ट्र प्रवेश

नेपालका लागि इजरायली राजदूतले परराष्ट्र सचिवसँग भेटवार्ता गर्नुभएको छ । राजदूत हनान गोडर र परराष्ट्र सचिव भरतराज पौडेलबीच दिउँसो २ बजे संक्षिप्त कुराकानी गर्नुभएको थियो ।

उहाँहरुबीच दिउँसो आधा घण्टा भेटवार्ता भएको मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू