परराष्ट्र सचिव र अमेरिकी राजदूतबीच भेटवार्ता
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसँग अमेरिकी राजदूत डिन रिचर्ड थम्पसनले भेटवार्ता गर्नुभएको छ । सचिव भेट्न राजदूत आज दिउँसो २ बजे मन्त्रालय पुग्नुभएको थियो ।
सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको जनाइएको छ ।
टिप्पणीहरू