गरे के हुन्न हाम्रै नेपालमा ?

गरे के हुन्न हाम्रै नेपालमा ?

कृषि प्रधान देश भए पनि नेपालमा व्यवसायिक ढंगले खेती गर्नेको संख्या अत्यन्त न्युन रहेको छ । अझ युवाहरुको कृषि पेशातर्फ आकर्षण हेर्ने हो भने झनै निराशाजनक रहेको छ ।

नेपालमा केही गर्न सकिदैन र यहाँ कुनै अवसर नै छैन् भन्ने भ्रम धेरै युवामा परेको छ जसकारण दैनिक हजारौँको संख्यामा युवाहरु विदेशिइरहेका छन् ।

तर आफ्नै गाउँघरमा राम्रोसंग मेहनत गर्ने हो भन्ने खेतीकिसानीबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सङ्खुवासभा जन्मभूमि भएका र हाल धुलिखेलमा बङ्गुर पालन गर्दै आएका उत्तरकुमार तामाङ ।

टिप्पणीहरू