बर्दियाको सामुदायिक वनमा परेको पाटे बाघ फेला परेको छ । मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा मृत बाघ फेला परेको हो ।
डिभिजन वन कार्यालय बर्दियाका अनुसार बाघ एक वा दुई दिन अगाडि मरेको हुनसक्ने आशंका गरेको छ ।
बाघको मृत्युको कारण खुल्न सकेको छैन ।
टिप्पणीहरू