विप्लव समूहले मतपेटिका डढाएर पर्खाल चढी भागाभाग

विप्लव समूहले मतपेटिका डढाएर पर्खाल चढी भागाभाग

नेकपाको विप्लव समूहले अाज चितवन क्षेत्र नं १ काे राप्ती-८ मा एउटा मतपेटिका जलाउन भ्याएको छ । मतपेटिका जले पनि मतपत्र भने डढेकाे छैन । यसक्रममा प्रहरीले हवाइ फायर गरेकाे र विप्लवका कार्यकर्ता पर्खाल नाघेर भागेको खबर छ । करिब ४५ मीनेट राेकिएकाे मतदान पुनः शुरु भएकाे खबर छ ।

टिप्पणीहरू