किरियापुत्रीहरुले कसैलाई नछोएर भोट खसाले

किरियापुत्रीहरुले कसैलाई नछोएर भोट खसाले

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा क्रियापुत्रीहरुले मतदान गरेका छन् । आमाको किरिया बसेका चार दाजुभाईले मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

चूर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठ र उनीहरुका  श्रीमतीले  मतदान गरेको बताइन्छ । उनीहरुले स्थानीय कालिकादेवि माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेको बताइन्छ । 

किरियापुत्रीले कसैलाई छुन नहुने परम्पराअनुसार मतदान गर्ने व्यवस्था बनाइएको थियो ।

टिप्पणीहरू