मतदान सकिएकै राती बनेपाबाट छुचुन्द्रो बेपत्ता

मतदान सकिएकै राती बनेपाबाट छुचुन्द्रो बेपत्ता

काभ्रेपलाञ्चोकको व्यस्त बनेपा बजारस्थित कोबहालमा रहेको मन्दिरबाट एउटा मूर्ति हराएको छ । स्थानीय गणेश मन्दिरभित्र रहेको मूर्ति चोरी भएको अनुमान छ । 

हिजो राति बनेपा वडा नम्बर ८ मा रहेको उक्त मन्दिरभित्रको छुचुन्द्रो को मूर्ति चोरिएको स्थानीय श्याम श्रेष्ठले जानकारी दिएका छन् । मूर्ति चोरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू