भारतीय दूतावासद्वारा सेतो छडी वितरण

भारतीय दूतावासद्वारा सेतो छडी वितरण

काठमाडौंस्थित भारतीय दूतावासले दृष्टिविहीनहरुले प्रयोग गर्ने सेतो छडी सरोकारवालाहरुलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नौ सय ५० थान छडी दिइएको छ ।

अपाङ्गता संरक्षण नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रममा हिजो छडी हस्तान्तरण गरिएको हो । राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले बी.पी कोइराला फाउण्डेशनलाई सेतो छडी प्रदान गरेका थिए । 

साहिल कुमार फाउण्डेशनका सचिव हुन् ।

टिप्पणीहरू