झापामा कार दुर्घटना,चालक गम्भीर घाइते

झापामा कार दुर्घटना,चालक गम्भीर घाइते

झापा पूर्वपश्चिम सडकको चारआली जंगलमा बा १२ च ५८८० नम्बरको कार अनियन्त्रित भई दुघर्टना हुँदा चालक घाइते भएका छन् ।

उनलाई उपचारको लागि चारआलीको हस्पिटल लगिएको ट्राफिक प्रहरीले जनाएको  छ । दुर्घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

टिप्पणीहरू