विमान दुर्घटनास्थलमा फेला पर्यो थप एउटा शव

विमान दुर्घटनास्थलमा फेला पर्यो थप एउटा शव

हिजो पोखरामा दुर्घटनाग्रस्त यति एअरलाइन्सको ९ एन–एएनसी कल साइन भएको एटीआर विमानको भग्नावशेषबाट थप एउटा शव फेला परेको छ । आज बिहानबाट थालिएको उध्दार क्रमश उक्त शव फेला परेको हो ।

हिजो साँझसम्म ६८ वटा शव फेला परेको थियो । अझै तीन यात्रुको अवस्था अज्ञात छ । विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य थिए ।

टिप्पणीहरू