कुलमान घिसिङ्ग भुटान प्रस्थान

कुलमान घिसिङ्ग भुटान प्रस्थान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भुटान गएका छन् । पासपोर्ट नम्बर १०७१६९६३ भएका उनी आज बिहान थिम्पूतिर लागेका हुन् । 

रोयल भुटान एयरलायन्सद्वारा सञ्चालित भुटान भिया ड्रुक एयर केभी २०५ विमानमार्फत उनी त्यता गएको बताइएको छ ।

 

टिप्पणीहरू