लागुऔषध कारोबारमा संलग्न १३ जना सार्वजनिक, सात नेपाली

नेपाल प्रहरीले लागूऔषध कारोबारमा संलग्न छ जना विदेशी नागरिकसहित १३ जनालाई आज सार्वजनिक गरेको छ । त्यस्तो कारोबारमा संलग्न विदेशीमध्ये चार जना थाई र दुई जना भारतीय हुन् । 

उनीहरुले प्रतिबन्धित लागुऔषध भारतबाट ल्याएर मुलुकका विभिन्न भागमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अधिकांश कारोबारी २० देखि ४५ वर्षका रहेको पाइएको छ ।

टिप्पणीहरू