मकैमा पानी लगाउन जाँदा करेन्ट लागेर ठहरै
सुनसरीको कोशी गाउँपालिकामा करेन्ट लगेर एक जनाको मृत्यु भएको छ । यादव टोलका ४० वर्षीय निरञ्जन यादवलप करेन्टले ज्यान लिएको हो ।
प्रहरीका अनुसार आज दिउँसो आफ्नै मकै बारीमा पानी लगाउन जोडिएको मोटर चलाउने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो । यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू