प्रधानमन्त्रीसहित डेढ दर्जन सचिव समीक्षामा व्यस्त

प्रधानमन्त्रीसहित डेढ दर्जन सचिव समीक्षामा व्यस्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समीक्षा बैठकमा सहभागी हुनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको विकास समस्या समाधान समितिको बैठकमा उहाँले अध्यक्षता गर्नुभएको बताइएको छ ।

दिउँसो १ बजेबाट शुरु बैठकमा दोस्रो त्रैमासको समीक्षा भएको सहभागी एक जना सचिवले बताए । मुख्यसचिव शंकरदास बैरागीसहित झण्डै डेढ दर्जन मन्त्रालयका सचिवको समेत सहभागिता रहेको स्रोतको भनाइ छ ।

टिप्पणीहरू