निक सिमोन्सका अधिकारीहरु अमेरिकादेखि चार्टर उडानमा काठमाण्डौ

निक सिमोन्सका अधिकारीहरु अमेरिकादेखि चार्टर उडानमा काठमाण्डौ

निक सिमोन्स फाउण्डेसनका उच्च अधिकारीहरु नेपाल आएका छन् । उनीहरु अमेरिकाबाट क्रोएसिया र भारतको नागपुर हुँदै आज चार्टर उडानमा काठमाडौं आएका हुन् ।

चार्टर उडान एन ७७३ एमजेबाट काठमाडौं आउनेमा फाउण्डेसनका सहसंस्थापक श्रीमती मार्लिन हरिज र जेम्स ह्यारिस साइमन्स छन् । 

बिहान पौने १० बजे काठमाडौं आइपुगेको उक्त चार्टर उडानमा अमेरिकी नागरिक बनेका दुई जना नेपाली पनि रहेको बताइन्छ । अमेरिकी राहदानी नम्बर ५२३४७८६०७ वाहक रोमा राजभण्डारी र अल्फा अमात्य हुन् ।

उक्त फाउण्डेसनको कार्यालय ललितपुरको सानेपामा छ ।

टिप्पणीहरू