अखिल क्रान्तिकारी पाँच दर्जन क्याम्पसमा विजयी

अखिल क्रान्तिकारी पाँच दर्जन क्याम्पसमा विजयी

आज भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । राति ९ बजेसम्म अखिल (क्रान्तिकारी) ले ५७ वटा क्याम्पसमा स्ववियु सभापतिमा विजय हासिल गरेको बताइएको छ ।

अखिल (क्रान्तिकारी) विजयी क्याम्पस र स्ववियु सभापतिहरु यस प्रकार छन् :

१) सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्ला : सन्तोष आचार्य  
२) स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम : किरण विश्वकर्मा
३) लिकु संयुक्त क्याम्पस, डोल्पा : रनचन्द्र शाही
४) जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस, जाजरकोट : जागेश्वर थापा

५) गुराँस बहुमुखी क्याम्पस, बर्दिया : सन्जोग श्रेष्ठ 
६) चन्द्रकोट बहुमुखि क्याम्पस चन्द्रकोट, गुल्मी : प्रभा पौडेल
७) मरिण बहुमुखी क्याम्पस, सिन्धुली : विज्ञान दोर्जे बल
८) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम : वीरभान भण्डारी 
९) सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिम : निराजन केसी
१०) चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगु : मनसुर कार्की 
११) बन्गाड क्याम्पस, सल्यान : अजय विष्ट
१२) फारुला बहुमुखी क्याम्पस दार्मा, सल्यान : वरुण न्यौपाने 
१३) सुनकोसी क्याम्पस, सिन्धुली : विनिता न्यौपाने
१४) शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुली : गोविन्द पहाडी
१५) गोरखा क्याम्पस, गोरखा  : विष्णु पाण्डे
१६) कंकलिङ क्याम्पस, सिन्धुपाल्चोक : लक्ष्मण घिसिङ  
१७) चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक : अमृत श्रेष्ठ 
१८) सिस्ने शिक्षा क्याम्पस, रुकुम (पूर्व) : जयमान बुढा मगर
१९) जनज्योति बहुमुखी क्याम्पस, गुल्मी : जीवन पौडेल
२०) विपी कोइराला संस्कृत क्याम्पस, सोलुखुम्बु : मोहन बस्नेत
२१) कुमरी नमुना बहुमुखी क्याम्पस, नुवाकोट : सिर्जना न्यौपाने 
२२) भाषा क्याम्पस, धनकुटा : सरोज थापा 
२३) नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङ : सीता निमल्सिना 
२४) पालुङ बहुमुखी क्याम्पस, मकवानपुर : पुष्कल श्रेष्ठ
२५) रवि क्याम्पस, पाँचथर : चन्द्रहाङ लावती
२६) सहयोगी बहुमुखी क्याम्पस, काठमाडौं : प्रदीप श्रेष्ठ 
२७) जनकल्याण बहुमुखी क्याम्पस, सल्यान : एकराज ओली
२८) पद्मोदय क्याम्पस, दाङ : विष्णु गोराथोकी 
२९) झिमरुक बहुमुखी क्याम्पस, प्युठान : नरेश पुनमगर
३०) बौद्ध बहुमुखी क्याम्पस, काठमाडौं : जीवन तिरुवा 
३१) मार्क ईन्टरनेशनल क्याम्पस, दाङ् : समिरजंग मल्ल 
३२) सिम्रुतु क्याम्पस, रुकुम : निर्मला बुढाथोकी
३३) गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला : नवीन विष्ट
३४) गोरखा क्याम्पस (मोडेल कलेज) तुल्सीपुर, दाङ : नयमेसन चौधरी
३५) चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ : संञ्जित सुवेदी
३६) जय बागेश्वरी बहुमुखी क्याम्पस,धादिङ : नवराज त्रिपाठी
३७) आदर्श बहुमुखी क्याम्पस, धादिङ : गणेश पाण्डे 
३८) शान्तिदीप बहुमुखी क्याम्पस,बागलुङ : जमुना देवी शर्मा 
३९) मछिन्द्र बहुमुखी क्याम्पस, धादिङ : अनिल उप्रेती
४०) श्रेङ्गेश्वर बहुमुखी क्याम्पस,गुल्मी : विशाल थापा
४१)सेटिगाउ बहुमुखी क्याम्पस, बैतडी : मोहन बोहरा
४२)नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्ज, बाँके : दीपीका सोनी 
४३) जलबिरे भ्याली क्याम्पस, सिन्धुपाल्चोक : अच्यूत अधिकारी 
४४) जोशीपुरमा रघुनाथ बहुमुखी क्याम्पस,कैलाली : बिनिता चौधरी  
४५) अमरज्योती बहुमुखी क्याम्पस, नुवाकोट : दीक्षा मिश्र
४६) मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली : अर्जुन खत्री
४७) खदम क्याम्पस ,केराबारी, मोरङ्ग : सीमान्त लुईंटेल
४८) रामपुर बहुमुखी क्याम्पस, बेलौरी कञ्चनपुर : सरस्वती तिरुवा
४९) प्रतापस्मृति कलेज, दोलखा : रुपेश अर्याल
५०) क्षेत्रपाल क्याम्पस लिखु, नुवाकोट : नवीन आचार्य
५१) आँबुखैरेनी क्याम्पस, तनहुँ : निशान मगर 
५२) जनता बहुमुखी क्याम्पस (पुनर्वास), कञ्चनपुर : मनोज साउद 
५३) जुगल बहुमुखी क्याम्पस, साँगाचोक : सुदर्शन अर्याल 
५४) राडीज्यूला शिक्षा क्याम्पस पश्चिम रुकुम : दिपक केसी
५५) शारदा बहुमुखी क्याम्पस, मैनापोखर बर्दिया : अरुण थारु 
५६) तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट : हिक्मत सिंह
५७) लटिनाथ बहुमुखी क्याम्पस,दार्चुला : जगदीश कोटारी

टिप्पणीहरू