१० पुस २०८२, बिहीबार | 25 Dec 2025, Thursday
जन आस्था
चैत ९, २०७९
0 shares
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव विराटनगरबाट काठमाडौं आएका छन् । उनी हिजो राति ९ बजे फर्किएका हुन् ।
राजदूत श्रीवास्तव बुध्द एअरको उडान नम्बर बीएचए ७१६ मा विराटनगरबाट आएको विमानस्थल स्रोतले बताएको छ ।
टिप्पणीहरू