प्रधानमन्त्रीको विरोध गरेको आरोपमा राहुल गान्धीलाई जेल सजाय

प्रधानमन्त्रीको विरोध गरेको आरोपमा राहुल गान्धीलाई जेल सजाय

भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा काँग्रेस आईका नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । 

गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजायको फैसला गरेको हो । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

सन् २०१९ मा प्रधानमन्त्री मोदीविरुद्ध उनको अभिव्यक्तिलाई लिएर अदालतको यस्तो आदेश आएको हो ।
 

टिप्पणीहरू