उपनिर्वाचनको संघारमा काँग्रेस नेता नयाँ दिल्ली प्रस्थान,भारतीय राजदूतलाई उतै आराम

उपनिर्वाचनको संघारमा काँग्रेस नेता नयाँ दिल्ली प्रस्थान,भारतीय राजदूतलाई उतै आराम

सधैं भारतीय हितको प्रवर्धक मानिँदै आएका नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि नयाँ दिल्ली गएका छन् । पूर्व उपप्रधानमन्त्री र पार्टीको उपसभापतिसमेत रहिसकेका उनी दिउँसो गएको बताइएको छ ।

निधि सवा २ बजे नेपाल वायुसेवाको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएका हुन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि हिजो साँझ बृफिङ्गका लागि उतै जानुभएको छ । आगामी बैशाख १० गते बाराको निर्वाचन क्षेत्र नम्बर २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

टिप्पणीहरू