गोरखामा मेला उद्घाटन उपप्रधानमन्त्रीले गर्ने

गोरखामा मेला उद्घाटन उपप्रधानमन्त्रीले गर्ने

उपप्रधान तथा गृहमन्त्री सडकमार्गबाट गोरखा जाने हुनुभएको छ । उहाँ पालुङटारमा आयोजित बृहत मेला उद्घाटनको निम्ति त्यता जान लाग्नुभएको बताइएको छ ।

गोरखा उहाँको गृहजिल्ला हो ।

टिप्पणीहरू