मुस्लिम आयोगका अध्यक्ष फेरि दुबई गए

मुस्लिम आयोगका अध्यक्ष फेरि दुबई गए

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी फेरि दुबई गएका छन् । उनी आज बिहान काठमाडौंबाट त्यसतर्फ गएको बताइएको छ । 

अध्यक्ष अन्सारी फ्लाई दुबईको उडान नम्बर एफजेड ११३४ बाट त्यसतर्फ गएका हुन् । अन्सारी एकाध हप्ताको अन्तरमा काठमाडौंबाट दुबई आउजाउ गरिरहन्छन् ।

टिप्पणीहरू