भ्रष्टाचारीलाई बाँकी नराखिने प्रधानमन्त्रीको प्रतिबद्धता

भ्रष्टाचारीलाई बाँकी नराखिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारीहरुलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उक्त धारणा राख्नुभएको हो । 

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्धको अभियान नियमानुसार अघि बढ्छ । दोषी छुट्दैन ।’

सरकारको अभियानअनुसार अहिले भ्रष्टाचारविरुद्धको प्रक्रिया थालनी भएको उहाँको भनाइ छ । दबाबमा नपरेर निश्पक्ष काम गर्ने विश्वास पनि दिलाउनुभएको छ ।

टिप्पणीहरू